मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाली कांग्रेसले जुम्लामा अनसनरत डा गोबिन्द केसीको माग पूरा गर्न सरकारसंग माग
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसले जुम्लामा अनसनरत डा गोबिन्द केसीको माग पूरा गर्न सरकारसंग माग गरेको छ । प्रवक्ता बिश्वप्रकाश शर्माले बिज्ञप्ति जारी गरि कर्णालीको आबाज सुन्न र सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
    डा केसी  स्वास्थ्य शिक्षामा सुधार, सरकारले यस अघि गरेका प्रतिबद्वता कार्यान्वयन लगायतका बिषय उठाउदै जुम्लाको एक मन्दिरमा १९ औं अनशनमा छन् ।
    अनसनका कारण उनको स्वास्थ्य बिग्रिदै गएको छ । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाले डा केसीको उपचारका लागि चार सदस्यीय टोली पनि गठन गरेको छ ।
    यस्तो छ कांग्रेसको बिज्ञप्ति 

    Image

  • ३ आश्विन २०७७, शनिबार १४:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित