मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

अख्तियारले महाकाली सिँचाई आयोजनाका प्रमुख ११ लाख रकम सहित होटलबाट पक्राउ
  • मार्गरेखा संवाददाता

  • धनगढी, ८ असोज । महाकाली सिंचाई आयोजना, कंचनपुरका कामु आयोजना निर्देशक प्रचण्डदेव बिष्ट स्रोत नखुलेको ११ लाख रुपैयाँसहित सुन्धाराको होटलबाट पक्राउ परेका छन् ।

    होटल इसन प्रालिबाट उनलाई प्रहरीले बिहीबार पक्राउ गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ ।

    बरामद रकम उनले घुसवापत लिएको सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । विष्टले बरामद रकमको स्रोत खुलाउन सकेका छैनन् । आयोजनाका ठेकदारसँग सो रकम लिएको प्रहरी दाबी छ ।

  • ८ आश्विन २०७७, बिहीबार २१:०३ प्रकाशित
  • Nabintech
    सम्बन्धित