मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको राप्ती सोनारी गाउँ पालिका नेकपा र राप्रपाका ९३ जना नेता कार्यक्रता नेपाली काँग्रेसमा प्रबेश
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज असोज १२ । बाँकेको राप्ती सोनारी गाउँ पालिका वार्ड नम्बर २ खोरियाका नेकपा। र राप्रपा रित्याग गरि चन्द्र बहादुर खत्री र भिमा ओलि को नेतृत्व मा ९३ जना नेपाली काङ्ग्रेस मा प्रबेस गरेका छ्न । प्रबेसीहरूलाई नेपाली काँग्रेसका उपसभापती फुलाराम थारू, नेपाली काँग्रेस बाँके क्षेत्र न १ का सभापति माधव राम खत्रीले नेपाली काँग्रेसको सदस्यता बितरण गरेका थिए ।प्रबेशीहरूले देश र जनताको समग्रह बिकाश गर्ने नेपाली काँग्रेस पाटी भएकोले प्रबेश गरेको बताउदै नेपाली काँग्रेसमा सक्रिय रूपमा लागि देश र जनताको बिकाश अग्रसर हुने प्रतिबद्धता ब्यक्ति गरेका थिए ।  नवप्रबेशीहरूलाई स्वागत गदै नेपाली काँग्रस बाँके क्षेत्र न १ का सभापति माधवराम खत्रीले बर्तमान सरकारले देश र जनताको भलो हुने कुनै काम न गरेर भ्रष्टाचारीहरूको संरक्षण गदै आएको बताउदै आगामी निर्वाचन मा नेपाली जनताले सजाय स्वरूप नेकपालाई पराजित गरि सजाय दिने बताए ।  प्रबेश कार्यक्रम मा नेपाली काँग्रेसका नेताहरू भानुभक्त भट्टराई ,नेपाली काँग्रेस बाँके क्षेत्र न १ का सचिव डिल्ली गिरी, याम बहादुर खडका,पवन शाह, राजेन्द्र श्रेष्ठ लगाएतको सहभागीता रहेको थियो।

  • १२ आश्विन २०७७, सोमबार १९:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित