मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
  • मार्गरेखा संवाददाता

  •  असाेज १३  नेपालगन्ज  ।     बाँकेमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । सोमबार राति उपचारका क्रममा दुई जनाको मृत्यु भएको  बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

    उपचारकै क्रममा कोहलपुर नगरपालिका १० का ५३ वर्षका पुरुष र नेपालगंन्जका ४१ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको हो ।

    नेपालगन्जका ४१ वर्षीय पुरुष नेपालगन्जस्थित मेडिकल कलेज अस्पतालका कर्मचारी हुन् ।

  • १३ आश्विन २०७७, मंगलवार १०:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित