मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सरकारले दियो सैद्धान्तिक सहमति सबै तहका परीक्षा सञ्‍चालनका लागि
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । कोरोनाको महामारीका रोकिएका विभिन्‍न तहका परीक्षा सञ्चालनका लागि सरकारले सैद्धान्तिक सहमति दिएको छ।

    बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारको प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै तहका परीक्षा सञ्चालनका लागि सहमति दिएको बताए ।

  • २१ आश्विन २०७७, बुधबार १२:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित