मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कार्तिक ६ गतेसम्म कोहलपुर नगरपालिका शील
  • मार्गरेखा संवाददाता

  • कोरोना भाइरसको बढ्दो संक्रमणका कारण कोहलपुर नगरकार्यपालिका अन्र्तगतका सबै कार्यालयहरु बुधवारदेखि शील गरिएको छ । नगर प्रमुख लुट बहादुर रावतको संयोजकत्वमा बुधवार विहान बसेको आकस्मिक वैठकले मिति २०७७/६/२८ देखि २०७७/७/६ गतेसम्मका लागि अत्यावश्यक सेवा वाहेक सबै वडा कार्यालयहरु, विषयगत शाखाहरु र नगर कार्यपालिकाको कार्यालय शील गर्ने निर्णय गरेको हो । कोभिड १९ कोे संक्रमण नगर क्षेत्रमा बढिरहेको र नगरपालिकामा कार्यरत केही कर्मचारीहरुमा समेत कोरोना संक्रमण पुष्टि भएपछि सेवाग्राहीमा संक्रमण फैलन नदिन आउँदो असोज ७ गतेसम्मका लागि शील (बन्द) गरिएको सूचना जारी नगरपालिकाले गरेको छ ।

  • २८ आश्विन २०७७, बुधबार १२:१२ प्रकाशित
  • Nabintech
    सम्बन्धित