मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा एकैदिन तीनजना कोरोना संक्रमितको मृत्यु
  • मार्गरेखा संवाददाता

  • बाँकेमा शनिबार एकैदिन तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । दुईजना दाङ र एकजा बाँकेका गरी तीनजना कोरोना संक्रमितको उपचारकै क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।शनिबार बेलुका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २०, राँझाका ६० बर्षिय एक कोरोना संक्रमित महिलाको मृत्यु भएको कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनको उपचारको क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा शनिबार बेलुका ५:३० बजे मृत्यु भएको हो ।

  • १५ कार्तिक २०७७, शनिबार २०:०८ प्रकाशित
  • Nabintech
    सम्बन्धित