मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके प्रहरीले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला सहित ४ जनालाई फक्राउ
  • मार्गरेखा संवाददाता

  • बाँके प्रहरीले दुर्लभ बन्यजन्तु रेड पाण्डाको छाला सहित ४ जनालाई फक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले कोहलपुर ११ बसपार्कको न्यु राप्ती गेष्ट हाउसबाट रेडपाण्डाको छाला सहित ४ जना लाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा लाल बहादुर नेपाली गणेश नेपाल,उमेश बहादुर थापा र दिनेश कार्की रहेका छन ।
    बाँके प्रहरीका अनुसार सादा पोशाकमा ग्राहक बनेर गएको प्रहरी टोलिले उनिहरुलाई पक्राउ गरेकोे हो ।

  • १८ कार्तिक २०७७, मंगलवार १२:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित