मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

२४ घण्टामा कोभिड–१९ बाट थप २० जनाको मृत्यु
  • मार्गरेखा संवाददाता

  • नेपालमा पछिल्लो २४ घण्टामा कोभिड–१९ बाट थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपाल कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४७ जना महिला र १ हजार ८६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ७८ हजार ६१४ पुगेको छ ।

    यस अवधिमा ३ हजार १४२ जना संक्रमित निको भएका छन् ।

  • १८ कार्तिक २०७७, मंगलवार १९:०७ प्रकाशित
  • Nabintech
    सम्बन्धित