मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको कोहलपुरबाट सात किलो अफिमसहित दुई जना पक्राउ
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज – बाँकेको कोहलपुरबाट सात किलो अफिमसहित दुई जना पक्राउ परेका छन्।

    लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कोहलपुरको बसपार्कस्थित भेरी गेष्ट हाउसबाट सात किलो अफिमसहित जाजरकोटका वीरेन्द्रमान सिंह र जयबहादुर सिंहलाई पक्राउ गरेको हो। गरिएको कुरा बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको छ ।

  • २६ कार्तिक २०७७, बुधबार १४:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित