मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

हिन्दुराष्ट्र सहितको राजसंस्थाको माग गदै धनगढीमा प्रर्दशन
  • मार्गरेखा संवाददाता

  • धनगढी, ४ मंसिर । धनगढीमा ‘राजा ल्याऊ देश बचाऊ’ भन्दै प्रदर्शन भईरहेको छ । राजतन्त्रको विकल्प गणतन्त्र हुन नसक्ने भन्दै राजसंस्थाको पक्षमा युवाले प्रदर्शन गरेका छन ।  सुदुरपश्चिम स्वतन्त्र देशभक्त समाजको आयोजनामा जुलुस तथा ¥याली धनगढीको बुद्धचोक बाट शुरु भई अतरिया हुदै पुन धनगढी चौराहमा  आई कोण सभामा परिणत भएको थियो  ।

  • ४ मंसिर २०७७, बिहीबार १७:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित