मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेमा नदीजन्य पदार्थ उत्खनन् मा रोक
  • मार्गरेखा संवाददाता

  • जिल्ला प्रशासन कार्यालय बाँकेले नदीजन्य पदार्थ उत्खनन् मा रोक लगाएको छ । शनिबार एक सूचना जारी गर्दै प्रशासन कार्यालयले गृह मन्त्रालयको परिपत्रका आधारमा अर्को निर्णय नभएसम्मकालागि नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा बिक्रि वितरणमा रोक लगाईएको जनाएको छ ।

  • ६ मंसिर २०७७, शनिबार १८:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित