मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बैतडीमा जिप दुर्घटना ५ जनाको मृत्युु
  • मार्गरेखा संवाददाता

  • बैतडीमा जिप दुर्घटना हुदा ५ जनाको ज्यान गएको छ ।

    झुलाघाटबाट गोठलापानी तर्फ आउदै गरेको ना १ ज २१९६ नं जिप आज दिउसो १ बजेतिर बुढ्ढा नजिकै दुर्घटना हुदा ५ जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

  • ९ मंसिर २०७७, मंगलवार १४:४९ प्रकाशित
  • Nabintech
    सम्बन्धित