मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

पछिल्लो २४ घण्टामा १ हजार ७९० कोरोना संक्रमित थपिए
  • मार्गरेखा संवाददाता

  • पछिल्लो २४ घण्टामा १ हजार ७९० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा २ हजार ७९१ संक्रमित निको भएका छन् ।

    हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ८५९ छ ।

     

    पछिल्लो २४ घण्टामा २४ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।

  • ९ मंसिर २०७७, मंगलवार १८:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित