मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोरोना संक्रमितको संख्या ५ करोड ८९ लाख ५४७ पुगे 
  • मार्गरेखा संवाददाता

  • पछिल्लो २४ घण्टामा विश्वमा ४ लाख ६३ हजार ७३० जना कोरोना संक्रमित थपिएका छन् । विश्व स्वाथ्य संगठनको तथ्यांक अनुसार हालसम्म कुल कोरोना संक्रमितको संख्या ५ करोड ८९ लाख ५४७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ७ हजार ७१२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

    कोरोनाका कारण हालसम्म विश्वमा १३ लाख ९३ हजार ३०५ जनाको मृत्यु भइसकेको छ ।

    विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण अमेरिका, भारत, ब्राजिललगायत देशमा भएको छ ।

  • १० मंसिर २०७७, बुधबार ०८:३० प्रकाशित
  • Nabintech
    सम्बन्धित