मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जमामा हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा विशाल प्रदर्शन
  • मार्गरेखा संवाददाता

  • हिन्दुराष्ट्र र राजसंस्था पुनर्वहालीको माग गर्दै शनिबार नेपालगन्जमा मा विशाल मोटरसाइकल र्‍यालीको आयोजना गरिएको छ।

    आयोजित र्‍यालीमा ठूलो संख्यामा मानिसहरु सहभागी भएका छन्। र्‍यालीमा सहभागी सर्वसाधारणहरुले हिन्द् राष्ट्र र राजसंस्थाको पक्षमा नारा लगाएका छन्।

    र्‍यालीले नेपालगन्ज उपमहानगरपालिकाका बिभिन्न भागको परिक्रमा गरेको थियो ।

     

  • १३ मंसिर २०७७, शनिबार १३:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित