मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेकपा स्थायी कमिटी प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीबिना बैठक सुरु
  • मार्गरेखा संवाददाता

  • काठमाडौं : सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । केही समयअघि सुरु भएको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका छैनन् ।

    धुम्बाराहीमा कडा सुरक्षाघेराबिच बैठक सुरू भएको हो । सहमतिबिना बैठक राखेकव भन्दै ओली सहभाथी नभएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार ओली बालुवाटारमा छलफल व्यस्त रहेका छन् ।

     

     

     

  • २१ मंसिर २०७७, आईतवार १४:०९ प्रकाशित
  • Nabintech
    सम्बन्धित