मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कालिकाेटकाे राचुलीका अग्नि पीडित १४ दलित परिवारहरुलाई नेपाली काँग्रेसले राहत बितरण
  • मार्गरेखा संवाददाता

  • नेपाली काँग्रेसका नेता तथा२०७४ सालको प्रतिनिधि सभा निर्बाचनका प्रत्यासी भुपेन्द्र जंग  शाहीको पहलमा  तिलागुफा नगरपालिका वडा नं ४ राचुलीका अग्नि पीडित १४ दलित परिवारहरुलाई ४२० केजि चामल, २६पाल, २६ सिलिपिङ ब्याग, २८ हजार नगद सहित झन्डै २ लाख बराबर अग्नि पिडित परिबारलाइ राहत    बितरण गरिएको छ । राहत बितरणमा नेपाली काँग्रेस कालिकोटका उपसभापती तथा तिलागुफा नगरपालिका मेयरका प्रत्यासी उम्मेद्वार शंकर प्रसाद उपाध्याय, नेपाली काँग्रेसका युवा नेता मनराज शाही, तिलागुफा नगरपालिका वडा नं ५ का वडा अध्यक्ष टिकाराम न्यौपाने, तरुण नेता धर्मराज शाही, पवन आचार्य, नेविसंघका नगर संयोजक नरेश शाही सहित को उपस्थिति मा बितरण गरिएको छ ।

  • २२ मंसिर २०७७, सोमबार २०:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित