मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वदलीय बैठकको बिचबाटै बाहिरे
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सर्वदलीय बैठकको बिचबाटै निस्किन्छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा बैठक जारी छ ।

    बैठकको एक घन्टा नपुग्दै कांग्रेसका सभापति देउवा निस्किएका हुन् । उनी बैठकलाई सम्बोधन गरी काम भएको भन्दै बाहिरिएका हुन् ।

    कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छदार, नेता कृष्णप्रसाद सिटौला र डा. प्रकाशशरण महत बैठकमै छन् ।

  • २३ मंसिर २०७७, मंगलवार १३:१७ प्रकाशित
  • Nabintech
    सम्बन्धित