मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लकडाउन परि आर्थिक समस्यामा परेका कालिकोट जिल्लाका दलित तथा बिपन्न १५० जना परिवारलाई खाध्यन्न बितरण
  • मार्गरेखा संवाददाता

  • नेपाल काँग्रेसका नेता भुपेन्द्र जंग शाहको पहलमा कोरोनाको कहरका कारण लकडाउन परि आर्थिक समस्यामा परेका कालिकोट जिल्लाका दलित तथा बिपन्न १५० जना परिवारलाई खाध्यन्न बितरण गरिएको छ । अस्टे्रलियामा रहेका नेपालीहरुको संस्था नेपलिस अस्टे्रलियन डेमोक्रेटिक फोरको सहयोगमा उक्त राहत प्राप्त भएको जनाएको छ ।

  • २३ मंसिर २०७७, मंगलवार १६:४२ प्रकाशित
  • Nabintech
    सम्बन्धित