मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपाल पत्रकार महासंघ बाँके को जिल्ला अधिबेशन पौष १८ गते हुने
  • मार्गरेखा संवाददाता

  • नेपाल पत्रकार महासंघ बाँके शाखाको जिल्ला अधिबेशन पौष १८ गते सम्पन्न गर्ने निर्णय गरियो छ । बिहिबार नेपालगन्जमा नेपाल पत्रकार महासंघ बाँके शाखाका शाखा अध्यक्ष ठाकुरसिंह थारुको अध्यक्षतामा बैठकले उक्त निर्णय गरेको छ ।
    जिल्ला अधिबेशन भब्यताका साथ सम्पन्न गर्नका लागी शाखाका अध्यक्ष ठाकुरसिंह थारुको संयोजकत्वमा सम्पुर्ण कार्यसमिति सदस्य रहने गरि अधिबेशन तैयारी समिति गठन गरेको छ । बैठकले नेपाल पत्रकार महासंघ बाँके शाखामा आबद्ध भएर सदस्यता नबिकरण नभएका सदस्यहरुका लागी अधिबेशन पुर्ब पौष ५ गते सम्मका लागी सदस्यता नबिकरण खुल्ला गर्ने निर्णय छ ।

  • २५ मंसिर २०७७, बिहीबार १६:०२ प्रकाशित
  • Nabintech
    सम्बन्धित