मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके सँयाेजकमा जैसी
  • मार्गरेखा संवाददाता

  • काेहलपुर निवासी युवा टाेपराज जैसी यूवा सञ्जाल बाँकेको संयोजकमा चयन भएका छन् । लुम्बिनी प्रदेश स्तरिय भेलाले बाँकेकाे संयाेजकमा जैसीलाई चयन गरेकाे हाे ।दाङकाे घोराहीमा सम्पन्न भएको प्रदेश स्त्तरिए भेलाबाट बाँके सहित लुम्बिनी प्रदेश अन्तर्गतका सबै जिल्लामा सञ्जाल संयाेजकहरू चयन गरिएका छन् ।

    बाँके संयोजक जैसीले सबै युवाहरूलाई सम्बाेधन हुने गरेर विभिन्न गतिविधीहरू सञ्चालन गर्दै वन एवम् वातावरणका सँरक्षणमा विशेष याेजना सहितका कार्यक्रमहरू सञ्चालन गर्दै युवा एकतालाई प्राथमिकता राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

  • २५ मंसिर २०७७, बिहीबार २१:२३ प्रकाशित
  • Nabintech
    सम्बन्धित