मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कोरोनाबाट शाखा अधिकृत दानबहादुर विष्टको मृत्यु
  • मार्गरेखा संवाददाता

  • नेपालगञ्ज – नेपालगञ्जमा कोरोनाबाट शाखा अधिकृत दानबहादुर विष्टको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका शाखा अधिकृत विष्टको आइतबार बिहान २ बजे भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो ।

    श्वासप्रश्वासमा समस्या भएपछि विष्टले कोरोना जाँच गरेका थिए । त्यसको रिपोर्ट पोजिटिभ आयो  ।

    होम आइसोलेशनमा बस्दा समस्या भएपछि शुक्रबार भेरी अस्पताल, नेपालगञ्जमा भर्ना भएका थिए । अस्पतालमै उपचारको क्रममा आइतबार बिहान २ बजे विष्टको मृत्यु भयो ।

     

  • २८ मंसिर २०७७, आईतवार १०:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित