मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेपालगन्जमा यस्तो देखियो कांग्रेसको प्रदर्शन फोटोे फिचर
  • मार्गरेखा संवाददाता

  • प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ। यसैक्रममा बाँकेको नेपालगन्जमा पनि विरोध प्रदर्शन गरेको छ ।

    कांग्रेसका नेता तथा कार्यकर्ताहरु नेपाली काँग्रेस बाँकेको कार्यालय परिसरमा जम्मा भएर बिरोध र्‍याली भएको थियो ।

    बिरोध र्‍यालीले नेपालगन्जको बिपि चौक ,धम्बोजि चोक हुदै घरबारी टोल,बागश्वरी टोल, सदरलाइृ,त्रिभुवन चौक हुदै जिल्ला प्रशासन कार्यालय बाँकेको मुलगेटमा कोण सभा गरेको थियो ।

    बिरोध र्‍याली उल्लेख्य संख्यामा कांग्रेस नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।

  • २९ मंसिर २०७७, सोमबार १५:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित