मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

ओली समूहकाे महाधिवेशन २०७८ मंसिर २ गते
  • मार्गरेखा संवाददाता

  • काठमाडौँ – नेकपा ओली समूहको महाधिवेशन ०७८ मंसिर २ गते हुने भएको छ । बालुवाटारमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन २०७८ मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखेका छन् । बैठकले ओलीको प्रस्ताव अनुमोदन गरेको छ ।

    बैठकले विधान संशोधन गरेर २०७८ मंसिर २ गतेदेखि ७ गते गतेसम्मका लागि मिति तोकिएको हो। आजकै बैठकले ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन गरिसकेको छ। यसअघि नेकपाको महाधिवेशन यही वर्षको चैतमा गर्ने निर्णय गरेको थियो ।

  • ७ पुष २०७७, मंगलवार १३:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित