मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रचण्ड-नेपाल पक्षले ६८ जिल्लामा छान्यो अध्यक्ष र सचिव, को कहाँ?
  • मार्गरेखा संवाददाता

  • sf7df8f}F, % df3 M cWoIfåo k|km'Nn d'b|fdf enfs';f/L clvn g]kfn dlxnf ;ª3åf/f sf7df8f}Fdf ;f]daf/ cfof]lht s]Gb|Lo ;ldltsf] k"0f{ a}7s tyf k|lzIf0f sfo{qmddf ;xefuL g]kfn sDo'lgi6 kf6L{ -g]skf_ bfxfn –g]kfn ;d"xsf cWoIfåo k'iksdn bfxfn / dfws'df/ g]kfn . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले ६८ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ। उक्त पक्षको माघ १ र २ गते बसेको स्थायी कमिटी बैठकको निर्णयअनुसार जिल्लाहरूका अध्यक्ष र सचिव टुंगो लगाएको हो।

    जसमा पुष्‍पकमल दाहाल समूहले ३५ जिल्ला र माधवकुमार नेपाल समूहले ३३ जिल्लामा नेतृत्व लिएका छन् । यसअघि प्रचण्ड-नेपाल पक्षले ९ बुँदे मापदण्ड बनाएर बराबर हैसियतमा संगठनमा नेतृत्व लिने सहमति गरेको थियो।

    प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको सिफारिसमा पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई खेमा भएको छ। एक समूहको नेतृत्व केपी ओलीले गरेका छन् भने अर्को पक्षको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरेका छन्।

  • १० फाल्गुन २०७७, सोमबार १५:५८ प्रकाशित
  • Nabintech
    सम्बन्धित