मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बी यौर सेल्फले जनचेतनामुलक कार्यक्रम गरि वर्ल्ड कंज़्यूमर राइट दिवस मनायो
  • मार्गरेखा संवाददाता

  • वर्ल्ड कंज़्यूमर राइट दिवसको अवसरमा बी यौर सेल्फ द्वारा सोमबार नेपालगन्जमा समाजिक जनचेतना मुलक कार्यक्रम ग।र वर्ल्ड कंज़्यूमर राइट दिवस मनाएको छ । नेपालमा दिनप्रतिदिन धुम्रपान र गुटकाको सेवनबाट मानिसहरुले अकालमा ज्यान गुमाइरहेको बर्तमान अवस्थामा धूम्रपान र गुटका को सेवन नगर्ना सेवन बाट हुने समाजिक क्षेत्र लाई क्षति मानिस हरू को जीवन मा हुने नकारत्मक प्रभाव लाई सक्दो कम गर्ने प्रयासका नेपालगन्जको त्रिभुवन चोकमा चेतना मुलक पिले कार्डको प्रर्दशन गरिएको थियो

  • ३ चैत्र २०७७, मंगलवार ११:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित