मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

धनियाँ के होली’ बोलको गीत सार्वजनिक
  • मार्गरेखा संवाददाता

  • निर्देशक दीपाश्री निरौलाले फागू पूर्णिमा नजिकै आउँदै गर्दा यस सम्बन्धी गीत सार्वजनिक गरेकी छिन् । ‘धनियाँ के होली’ बोलको गीतमा दीपा र सुमित खड्काको स्वर छ । निरज श्रेष्ठको संगीत रहेको यो गीतमा दीप नारायण राजवंशीको शब्द छ ।

    सार्वजनिक गीतको भिडियोमा दीपकराज गिरी, दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, किरण केसी, शिवहरि पौडेल, जयनन्द लामा, रवि डंगोल, अनुराग कुँवर, सुमन गिरीको अभिनय छ । दीपाश्रीकै निर्देशनमा तयार भएको यो भिडियोमा हरि हुमागाँइको छायांकन, विपिन मल्लको सम्पादन, शिशिर खातीको कोरियोग्राफी छ । गीतको भिडियोलाई दर्शकले रुचाएका छन् ।

  • ८ चैत्र २०७७, आईतवार ११:४६ प्रकाशित
  • Nabintech
    सम्बन्धित