मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

के यस्तो माया बस्यो नी नाजिर र सुरविनाको
  • मार्गरेखा संवाददाता

  • गायिका सज्जा चौलागाई र गायक बलबहादुर राजवंशीको स्वरमा समावेश ‘के यस्तो माया बस्यो नी’ सार्वजनिक भएको छ । हरि लम्सालको यो गीतमा शब्द तथा संगीत छ ।

    यो गीतको भिडियोमा नायक नाजिर हुसेन र मोडल सुरविना कार्कीले अभिनय गरेका छन् । एउटै गाउँका यूवा–यूवतीको प्रेमलाई यो भिडियोमा देखाइएको छ । निकेश खड्काको निर्देशनमा बनेको यो भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन छ

  • ११ चैत्र २०७७, बुधबार १५:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित