मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

प्रतिनिधिसभाका काे काे सांसदमा कोरोना संक्रमण पुष्टि भयाे
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । प्रतिनिधिसभाका २६ सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    आज आएको रिपोर्टअनुसार थप १८ जना सांसदमा संक्रमण देखिएको हो । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललगायत सांसद भने केही दिनअघि नै संक्रमित भएका थिए । संक्रमितको सूचीमा मन्त्री पनि छन् ।

    यही वैशाख २७ गते संसद्मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदै छन् । जसका लागि संसद्को विशेष अधिवेशन आह्वान गरिएको छ । कोरोना संक्रमित सांसदहरुले विश्वासको पक्ष–विपक्षमा हाल्न पाउने वनपाउने विषयमा छलफल भइरहेको संसद् सचिवालयले जनाएको छ ।

    संक्रमित सांसदहरु
    – झलनाथखनाल
    – मुकुन्द न्यौपाने
    – मायादेवी न्यौपाने
    – पार्वती डिसी चौधरी
    – राजेन्द्रप्रसाद गौतम
    – नन्दलाल रोका क्षेत्री
    – लालबाबु पण्डित
    – लक्ष्मणलाल कर्ण
    – नरमाया ढकाल
    – महेश बस्नेत
    – रामबाबु यादव
    – गोपालबहादुर बम
    – नमीताकुमारी चौधरी
    – शान्तिमायातामाङ
    – विनाकुमारी श्रेष्ठ
    – रेनुका गुरुङ
    – जुलीकुमारी महतो
    – रघुवीर महासेठ
    – किसानश्रेष्ठ
    – सुरेश कुमार राई
    – पुष्पाकुमारी कर्ण कायस्थ
    – भानुभक्त ढकाल
    – बीना मगर
    – भरतकुमार शाह
    – प्रमोद शाह
    – दीपकप्रकाश भट्ट

  • २५ बैशाख २०७८, शनिबार २०:१० प्रकाशित
  • Nabintech
    सम्बन्धित