मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

भोजनको व्यवस्थापन गर्नु नै सृष्टिको उत्तम मानव सेवा नेपालगंज उपमहानगरपालिका उप प्रमुख उमा थापा मगर
  • मार्गरेखा संवाददाता

  • प्रदिप सापकोटा नेपालगन्ज जेष्ठ २ । नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी महासंघ बांके शाखाले भेरी अंचल अस्पतालमा विरामीहरूको लागी खानाको व्यवस्थापनका लागि खाधन्न सहयोग गरेको भेरी अञ्चल असपतालको परिसर को अंजनी माता रसोई श्री सुन्दरकाण्ड मित्र मण्डल लाई चामल ८ वोरी, दाल २५ के जी, तेल १ पेटी, पिठो १ वोरी,नुन२५ के जी, आलु ५० के जी,सेनिटाईजर ५ लिटर नेपालगंज उपमहानगरपालिका उप प्रमुख उमा थापा मगरको विशेष उपस्थितिमा हस्तान्तरण गरिएको छ । बितरण समारोह लाई सम्बोधन्न गदै नेपालगंज उपमहानगरपालिका उप प्रमुख उमा थापा मगरले भोजनको व्यवस्थापन गर्नु नै सृष्टिको उत्तम मानव सेवा रहेको बताए ।

  • २ जेष्ठ २०७८, आईतवार १४:१३ प्रकाशित
  • Nabintech
    सम्बन्धित