मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

छिमेकी मुलक रुपैडिहामा एक किलो ९ सय ग्राम चरेशसहित एक नेपाली पक्राउ
  • मार्गरेखा संवाददाता

  • भारतीय सीमा सुरक्षा बल एसएसवीले सोमबार लागु पदार्थ कारोवारीलाई सीमा क्षेत्रबाट पक्राउ गरेको छ। रुपैडिहा एसएसवीले बर्दियाका ४२ वर्षीय सराेज कुमार श्रेष्ठलाई एक किलो ९ सय ग्राम चरेशसहित पक्राउ गरेको हो ।

    भारतीय प्रहरीका अनुसार उक्त चरेशको मूल्य करिव ६० लाख हाराहारी पर्छ । श्रेष्ठले नेपालबाट भारत चरेश तस्करीको प्रयास गरेका थिए ।
    एसएसबी असिस्टेन्ट कमान्डेन्ट सुकुमार देव बर्मन र रुपैडिहा थानाका प्रमुख अभय सिंहको टोलीले उनलाई रुपैडिहाबाट पक्राउ गरेको हो ।

  • २१ भाद्र २०७८, सोमबार २१:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित