मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

सुखी नेपाली र समृद्ध नेपालको सपना पूरा हुन नदिने हरुले जालझेल गरेर सरकारबाट हटाए ओली
  • मार्गरेखा संवाददाता

  • नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुखी नेपाली र समृद्ध नेपालको सपना एमालेले मात्र पूरा गर्न सक्ने बताएका छन।
    नेपालगञ्जमा बुधबार दिउँसो आयोजना गरिएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले सुखी नेपाली र समृद्ध नेपालको सपना पूरा हुन नदिने हरुले जालझेल गरेर सरकारबाट हटाएपनि अर्को निर्वाचनमा बहुमत ल्याएर सपना पूरा गर्ने दाबी गदै ओली चुनावमा जनादेशबाटै पुनः ठूलो राजनैतिक दलका हैसियतमा जनताले जिताउने विश्वास व्यक्त गरे ।

  • ६ आश्विन २०७८, बुधबार १८:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित