मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राजा बन्छु’ भन्दै श्रीपेच चोर्न खोज्ने पक्राउ
  • मार्गरेखा संवाददाता

  • काठमाडौं । काठमाडौंस्थित नारायणहिटी दरबार संग्रहालयमा श्रीपेच चोर्न खोजेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा पश्चिम रुकुमका खीमबहादुर घर्ती छन् । उनी आज बिहान टिकट काटेर नारायणहिटी संग्रहालय छिरेका थिए ।

    उनले संग्रहालयको श्रीपेच कक्षमा रहेको खुकुरीले सिसा फुटाउन खोजेका थिए । ‘म राजा बन्छु’ भन्दै सिसा फुटाएर श्रीपेच भएको स्थानमा जान लाग्दा सुरक्षाकर्मीले उनलाई नियन्त्रणमा लिएका हुन् ।

  • ८ आश्विन २०७८, शुक्रबार १४:४४ प्रकाशित
  • Nabintech
    सम्बन्धित