मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बर्दियामा हात्तीकाे आक्रमण बाट एक जनाकाे मृत्यु
  • मार्गरेखा संवाददाता

  • बर्दियाकाे  गेरुवास्थित कर्णाली नदी किनारा खैरी बस्ने एकजनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय बेचन दहित रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

    राजापुर नगरपालिका–१० कोठियाघाटबाट एक किलोमिटर टाढा रहेको बाटोमा दहितलाई शनिबार राति घर फर्किँदै गर्दा हात्तीले आक्रमण गरेको र उनको शव आज  फेला परेको उपरीक्षक शाहीले जानकारी दिए ।

  • २४ आश्विन २०७८, आईतवार १६:१६ प्रकाशित
  • Nabintech
    सम्बन्धित