मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

लुम्बिनी प्रदेशका वन तथा भुसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई गृह जिल्लामा भब्य स्वागत (फाेटाे फिचर ) सहित
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज । लुम्बिनी प्रदेशका वन तथा भुसंरक्षण मन्त्री सुरेन्द्र हमाललाई बाँकेमा भब्य स्वागत गरिएको छ ।  उनी मन्त्री बनेपछि यता पहिलो पल्ट नेपालगन्ज आएका हुन ।बुटवलबाट सोमबार आएका मन्त्री हमाललाई कोहलपुर, राँझा र नेपालगन्जमा स्वास्गत गरिएको हो ।उनी नेपालगन्ज आउने खबर पाएपछि कांग्रेस बाँकेका नेता तथा कार्यकर्ता स्वागतका लागि पुगेकाथिए ।मन्त्री हमाल सोमबार आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागि भइरहेका छन् ।

  • १ कार्तिक २०७८, सोमबार १६:५५ प्रकाशित
  • Nabintech
    सम्बन्धित