मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

६१ जिल्लाको परिणाम आउँदा देउवा ३०, पौडेल २९ (सूचीसहित)
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनहरूको परिणाम आउने क्रम जारी रहेको छ । हालसम्म ६१ जिल्लाका सभापतिहरूको नतिजा आएको छ । पछिल्लो परिणाममा संस्थापन र संस्थापनइतर समूहबीच कडा प्रतिस्पर्धा देखिन्छ ।

    सभापति देउवानिकट जिल्ला सभापतिहरू ३० जना निर्वाचित भएका छन् । तीमध्ये २ जना उपसभापति विमलेन्द्र निधिनिकट रहेको बताइन्छ । देउवाइतर समूहबाट ३१ जना जिल्ला सभापति निर्वाचित भएका छन् ।

    तीमध्ये २ जना पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट रहेका छन् । २९ जना वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षनिकट छन् । अधिकांश जिल्लामा देउवा र सिटौला पक्षबीच गठबन्धन भएको थियो ।

    शेरबहादुर देउवा पक्ष (संस्थापन)

    १.शंकर गुरुङ – मनाङ

    २. खडक बोहरा – बझाङ

    ३. गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ

    ४. मोहनविक्रम सिंह – हुम्ला

    ५. कान्छाराम तामाङ – रामेछाप

    ६. ऐनबहादुर शाही – मुगु

    ७. खमबीर गर्बुजा – म्याग्दी

    ८. केशबहादुर विष्ट – सल्यान

    ९. रुपनारायण जबेगु – पाँचथर

    १०. नरेन्द्रबहादुर सिंह – डोटी

    ११. दीपेन्द्रबहादुर शाही – डोल्पा

    १२. कर्णबहादुर शाही – जुम्ला

    १३. तेजेन्द्र खनाल- ओखलढुंगा

    १४. डा.टकराज गुरुङ – लमजुङ

    १५. भीमबहादुर साउद – डडेलधुरा

    १६. रामकृष्ण खाँण – रुपन्देही

    १७. युवराज जोशी – पर्वत

    १८. डम्बर खड्का – इलाम

    १९. किशोरदत्त बराल – कास्की

    २०. तीर्थ लामा – काभ्रे

    २१. पदम बोगटी – कञ्चनपुर

    २२. खड्गबहादुर पोखरेल – सुर्खेत

    २३. जितप्रकाश आले – तनहुँ

    २४. दुर्लभ थापा – भक्तपुर

    २५. हिमाल कार्की – उदयपुर

    २६. अरुणप्रकाश सिंह राठौर – बर्दिया

    २७. वेदराज सिंह – जाजरकोट

    २८. जाङ्बु नाम्गेल शेर्पा – सोलुखुम्बु

    २९. दिनेश राई – धनकुटा

    ३०. पेम्बा छिरिङ तामाङ – रसुवा

    रामचन्द्र पौडेल पक्ष (संस्थापनइतर)

    १. रोमी गौचन थकाली – मुस्ताङ

    २. केशरमान रोका – रुकुम पूर्व

    ३. दीपक खड्का- संखुवासभा

    ४.नन्दप्रसाद न्यौपाने – गोरखा

    ५. विष्णु राई – खोटाङ

    ६.हिमालदत्त श्रेष्ठ -पाल्पा

    ७. राजु थापा – स्याङ्जा

    ८. किशोर आचार्य – रोल्पा

    ९. विष्णुकुमार गिरी – प्यूठान

    १०. अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम

    ११. विनोद बान्तवा – भोजपुर

    १२. केशव श्रेष्ठ – अर्घाखाँची

    १३. चतुरबहादुर चन्द – बैतडी

    १४. बर्मा लामा – दोलखा

    १५. अम्मबहादुर शाही – कालीकोट

    १६. रामसिंह रावल – बाजुरा

    १७. अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)

    १८. मणिराम रेग्मी – दैलेख

    १९. शंकरप्रसाद डाँगी – दाङ

    २०. रमेश महत – नुवाकोट

    २१. सबुज कृष्ण बानियाँ – काठमाडौं

    २२. रामनाथ अधिकारी – धादिङ

    २३. खिलध्वज पन्थी – गुल्मी

    २४. जितेन्द्रकुमार श्रेष्ठ – ललितपुर

    २५. ललितसिंह बोहरा – दार्चुला

    २६. केदार भण्डारी – सुनसरी

    २७. अब्दुल कलाम – कपिलवस्तु

    २८. प्रेमप्रकाश ओली – रुकुम पश्चिम

    २९. डिगबहादुर लिम्बु – मोरङ

    कृष्ण सिटौला पक्ष

    १. देउमान थेवे – झापा

    २. जित शेरचन – बागलुङ

  • १५ मंसिर २०७८, बुधबार १६:१५ प्रकाशित
  • Nabintech
    सम्बन्धित