मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँके जिल्ला साईकिलिङ संघकाे अध्यक्षमा गगन थापा निर्बाचित (फाेटाे फिचर ) सहित
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज पाैष ३० ।  बाँके जिल्ला भरीका साईकिलिङहरूको शुक्रबार नेपालगन्ज मा भेला भई बाँके जिल्ला साईकिलिङ संघ गठन भएको छ । जिल्ला खेलकुद संघ बाँकेका अध्यक्ष मोहित शाहको अध्यक्षता भएको भेलामा राष्ट्रिय खेलकुद परिषदका सदस्य सुमित्रा चौधरी लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव भिम वली नेपालगन्ज उपमहानगर पालिका वडा न २ का अध्यक्ष सुनिल सिह हमाल, जिल्ला खेलकुद बिकाश समिती कार्यालय प्रमुख सन्तोष श्रेष्ठको उपस्थितमा बाँके जिल्ला साईकिलिङ संघको गठन भएको छ ।अध्यक्षमा गगन थापा उपाध्यक्ष प्रेम के सी सचिवमा बिज्ञान कर्मचार्य सहसचिवमा खिमा थापा कोषाअध्यक्ष जितेन्द्र श्रेष्ठ , सदस्यहरूमा सतिश निरौला,लवराज श्रेष्ठ,सरेन्द्र कार्कि,बाबुराम बिश्वकर्मा,सालिक सुवेदी,कर्ण बस्नेत,कबिराम बुढाथोकी,पुष्कर हमाल, निरञ्जन राजभण्डारी, बिनय श्रेष्ठ,सुर्यलाल यादब,कर्णराज रोकाय, कर्ण बस्नेत,बिनय दिक्षित,डि बि तमाङ, किरण श्रेष्ठ रहेका छन ।

  • ३० पुष २०७८, शुक्रबार १६:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित