मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे राप्ती सोनारी गाउँपालिकामा कांग्रेसका पौडेल र मनिषा निर्वाचित
  • मार्गरेखा संवाददाता

  • बाँकेको राप्तीसोनारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका तप्त पौडेल र मनिषासिंह थारु निर्वाचित भएका छन् ।

    पौडेल र थारु निर्वाचित भइसकेका छन्, तर, घोषणा हुन बाँकी छ । उक्त गाउँपालिकाको वडा नम्बर १,२,३,८ र ९ मा नेकपा एमाले निर्वाचित भएको छ । भने, वडा नम्बर ४, ५ र ७ मा माओवादीका वडा अध्यक्ष निर्वाचित भएका छन् ।

    यस्तै वडा नम्बर ६ मा भने राप्रपा निर्वाचित भएको छ ।

  • ३ जेष्ठ २०७९, मंगलवार ०६:४५ प्रकाशित
  • Nabintech
    सम्बन्धित