मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेकाे जानकीमा नेपाली काँग्रेस का अध्यक्ष छब्बन र उपाध्यक्षमा रामप्यारी निर्वाचित
  • मार्गरेखा संवाददाता

  • बाँकेको जानकी गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । एमालेको विरासत भत्काउँदै जानकीमा कांग्रेस विजयी भएको हो । कांग्रेसका छब्बन खाँ अध्यक्ष र रामप्यारी यादव उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

    खाँको निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका हिमान्शु यादव र रामप्यारीको निकटतम् प्रतिद्वन्दी एमालेकी भूमिसरा धिताल बनेका छन् । औपचारिक मत परिणाम घोषण हुन भने बाँकी छ ।

  • ६ जेष्ठ २०७९, शुक्रबार ०९:३८ प्रकाशित
  • Nabintech
    सम्बन्धित