मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

बाँकेको बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसकाे कब्जा
  • मार्गरेखा संवाददाता

  • बाँकेको बैजनाथ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । गाउँपालिका अध्यक्षमा कांग्रेसका प्रकाशबहादुर शाही र उपाध्यक्षमा निर्मला रोकाय निर्वाचित भएका हुन् । उनीहरु निर्वाचित भइसकेका छन् ।

    यद्यपी, निर्वाचन अधिकृतको कार्यालयले उनीहरु निर्वाचित भएको घोषणा गर्न भने बाँकी छ । २०७४ को निर्वाचनमा उक्त गाउँपालिकामा नेकपा एमालेले जितेको थियो । एमालेको किल्लाका रुपमा चिनिएको उक्त गाउँपालिकामा कांग्रेसले यसपटक जितेको हो ।

  • ६ जेष्ठ २०७९, शुक्रबार १२:२४ प्रकाशित
  • Nabintech
    सम्बन्धित