नेपालगन्ज अषाढ ७ । ओलम्पिक डे २०२२ को अवसरमा जिल्ला साईकिल संघ बाँकेले नेपालगन्जमा मगलबार साईकिल रयालीको आयोजना गरि ओलम्पिक डे मनाएको छ ।
लुम्बिनी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष नरेन्द्र थापाले नेपालगन्ज को बिपि चौकमा उद्घाटन गरेको रयालीले धम्बोजि चौक ,पुष्पलाल चौक,न्युरोड हुँदै त्रिभुवन चौकमा सम्पन्न भएको थियो ।