मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

साईकिलको रयालीको आयोजना गरि नेपालगन्जमा ओलम्पिक डे मनाईयो (फोटो फिचर सहित)
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज अषाढ ७ । ओलम्पिक डे २०२२ को अवसरमा जिल्ला साईकिल संघ बाँकेले नेपालगन्जमा मगलबार साईकिल रयालीको आयोजना गरि ओलम्पिक डे मनाएको छ ।
    लुम्बिनी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष नरेन्द्र थापाले नेपालगन्ज को बिपि चौकमा उद्घाटन गरेको रयालीले धम्बोजि चौक ,पुष्पलाल चौक,न्युरोड हुँदै त्रिभुवन चौकमा सम्पन्न भएको थियो ।

  • ७ असार २०७९, मंगलवार ०९:०१ प्रकाशित
  • Nabintech
    सम्बन्धित