मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेकपा एमालेले बाँके निर्वाचन क्षेत्र १ प्रदेश सभा (ख) बाट ७ जनाकाे सिफारीस
  • मार्गरेखा संवाददाता

  • आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि बाँकेको निर्वाचन क्षेत्र न १ सभा–‘ख’ बाट  एमाले रहेका ७ जनाको नाम शनिबार सिफारिस गरिएको छ ।

    प्रदेश सभा– ’ख’ बाट एमालेले दुर्गाप्रसाद थारु, नरेन्द्र शर्मा, सुर्य रोकाय, कुश्माखर बस्याल, अनिता पौडेल, बिजुला अधिकारी र विष्णु बेल्बासेको नाम सिफारिस गरेको प्रचार विभाग प्रमुख सतिश निरौलाले जानकारी दिए ।

    यसैगरी समानुपातिकतर्फ आरती पौडेल, होमप्रकाश सुवेदी, निर्मला सुनार, दयाराम अधिकारी, शान्ति सुनार, दयाराम लुहार र गोपाल गिरीको नाम सिफारिस गरिएको छ । प्रदेश सभा–१ ‘ख’ बाट २०७४ सालको निर्वाचनमा तत्कालिन बाम गठबन्धनले जितेको

     

  • १९ भाद्र २०७९, आईतवार १२:२६ प्रकाशित
  • Nabintech
    सम्बन्धित