मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

नेकपा एमालेले बाँके तीन वटाै निर्वाचन क्षेत्रका लागि संघिय सदस्य लागि सिफारिस
  • मार्गरेखा संवाददाता

  • नेपालगन्ज : नेकपा एमालेले बाँकेका तीन वटै प्रतिनिधी सभाका लागि आफ्ना उम्मेवारको नाम सिफारिस गरेको छ ।

    नेकपा एमाले  बाँकेको क्षेत्र नम्बर १ बाट सुर्य ढकाल, देवराज भार, पुजन विश्वकर्मा र बलराम भट्टराईको नाम सिफारिस गरिएको हो । यस्तै क्षेत्र नम्बर २ बाट मोहम्मद हारुन, शिव डोटेल, रबिन्द्र लम्साल, अक्रम अन्सारी, रचना श्रेष्ठ, पार्वती बोहरा गुरुङ र सरस्वती शर्माको नाम सिफारिस भएको एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाले जानकारी दिए ।

    यसैगरी क्षेत्र नम्बर ३ बाट किस्मतकुमार कक्षपति, रत्न खत्री र कृष्णा सार्कीको नाम सिफारिस गरिएको जनाएकाे छ ।

  • १९ भाद्र २०७९, आईतवार १८:०५ प्रकाशित
  • Nabintech
    सम्बन्धित