मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

जुम्लामा एकै परिवारका ५ जना पहिराेमा पुरिएर मृत्युु
  • मार्गरेखा संवाददाता

  • जुम्लामा एकै परिवारका ५ जना पहिराेमा पुरिएर मृत्युु

    जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्युु भएको छ । प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीका अनुसार २ जना बेपत्ता छन् ।२ जनाकाे गम्भीर अवस्थामा उद्धार गरिएको छ । उनीहरूलाई अस्पतालतर्फ पठाइएको र घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।गृहमन्त्री बालकृष्ण खाँणले घाइतेको उद्धार र पुनःस्थापनामा कुनै कसुर बाँकी नराख्न गृहप्रशासन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

  • २२ आश्विन २०७९, शनिबार ११:४८ प्रकाशित
  • Nabintech
    सम्बन्धित