मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

आफूले मन्त्री होइन प्रधानमन्त्रीका लागि तयारी गरेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा
  • मार्गरेखा संवाददाता

  • नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री बन्ने दौडमा नरहेको बताएका छन् ।

    आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले आफूले मन्त्री होइन, प्रधानमन्त्रीका लागि तयारी गरेको बताए ।

    प्रधानमन्त्री बन्ने तयारीका साथ संसदीय दलको नेताको चुनाव लडे पनि नसकेको भन्दै उनलेअघि भने, ‘म मन्त्री बन्ने लाइनमा छैन ।’

    अब ५ वर्ष सांसदका रुपमा जिम्मेवारी निभाउने उनले बताए ।

  • २८ फाल्गुन २०७९, आईतवार १५:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित