मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

कर्णाली प्रदेश


कर्णाली प्रदेशकाे राजधानी बिरेन्द्रनगरमा कर्फ्यू

सुर्खेत । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि जिल्ला...

सुर्खेतमा नेकपा एमालेकाे पार्टी कार्यालयमा आगजनी

 सुर्खेत माघ १६  । एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेपाल बन्दको आह्वान गरेका ८ दलका कार्यकर्ताले...

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गैरसांसदलाई मन्त्री बनाए

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गैरसांसदलाई मन्त्री बनाएका छन् । मुख्यमन्त्री...

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा विश्वासको...

जाजरकोटकाे कुदुमा बस दुर्घटना, ५ जनाको मृत्यु

जाजरकोटमा आज बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी...

कर्णालीका मुख्यमन्त्री शाहीले दिए राजीनामा

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । २०७४ सालमा प्रदेशसभा...

सल्यानका १० वटै स्थानीय तहमा पाैडेल समूह ५ देउवा ४ र १ जना गुट स्पष्ट नभएकाे

सल्यानका १० वटै स्थानीय तहमा नेपाली काँग्रेसको नयाँ नेतृत्व चयन गरिएको छ । जिल्ला सभापतिमा भने...

दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि

 दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम...

कर्णाली प्रदेशका १० जिल्लाका ३३९ जना स्थानीय तहका जनप्रतिनिधिहरूले समाजवादीको पक्षमा सनाखत

कर्णाली प्रदेशका ३३९ जना जनप्रतिनिधिहरूले नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन्। पार्टी...