मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

राष्ट्रिय सभामा नेपाली कांग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौलाको नै उमेद्वारी रहने देउवा
  • मार्गरेखा संवाददाता

  • भरतपुर चितवन फागुन १८ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको अध्यक्षको उमेद्वारमा नेपाली कांग्रेसको तर्फबाट कृष्णप्रसाद सिटौलाको नै उमेद्वारी रहने  बताएका छन ।

    भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै साे कुरा  बताएका हुन

    देउवाले राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनमा यही गठबन्धन रहने बताउदै  सत्ता गठबन्धन कायमै रहने बताए ।

    पत्रकारहरू एक प्रश्नका जवाफ दिदै देउवाले प्रचण्डले अरु पार्टीलाई आलोचना गर्न पाउछन्। हामी पनि गछौं आलोचना गदैमा गठबन्धन केही ।

    देउवाले अर्को निर्वाचन सम्म यो गठबन्धन कायम रहने।

  • १८ फाल्गुन २०८०, शुक्रबार १२:५१ प्रकाशित
  • Nabintech
    ताजा खबर
    सम्बन्धित