Skip
भारतका विरुद्ध कोहलपुरमा नेविसंघले ग¥यो विरोध

भारतका विरुद्ध कोहलपुरमा नेविसंघले ग¥यो विरोध

बाँकेको कोहलपुरमा नेपाल विद्यार्थी संघले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपि शर्मा वलोको पुत्ला जलाएर विरोध प्रदर्शन गरेको छ । नेपाल विद्यार्थी संघ बागेश्वरी........

कोहलपुर नगरपालिकासँग सूचना माग

कोहलपुर नगरपालिकासँग सूचना माग

बाँकेको कोहलपुर नगरपालिकासँग सूचना माग गरिएको छ । सूचना अधिकार केन्द्र (आईएचआरसि) कोहलपुरका अध्यक्ष जयसिंह केसी र नेपालगञ्ज ७ का विष्णुतिज तिवारीले लेखा अधिकृत सुदिपसिंह सुनारसँग सूचना माग........

कोहलपुरमा ३० जनाको स्वाब संकलन

कोहलपुरमा ३० जनाको स्वाब संकलन

बाँकेको कोहलपुरमा पहिलो पटक ३० जनाको स्वाब संकलन गरिएको छ । कोहलपुर नगरपालका वडा नं. ४,८ र ९ का धर्म गुरु, विदेशबाट आएका नागरिकहरुको स्वाब संकलन गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँके र नगर........

कोहलपुर काँग्रेसद्धारा १० क्वीन्टल चामल हतान्तरण

कोहलपुर काँग्रेसद्धारा १० क्वीन्टल चामल हतान्तरण

नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले कोहलपुर नगरपालिकाका दुई वटा वडालाई १० क्वीन्टल चामल सहयोग गरेको छ । कोरोना भाईरसले देशमा लकडाउन जारी रहेको अवस्थामा दैनिक रुपमा ज्यालादारी गरी परिवार........

व्यापारी पौडेलले क्वारेन्टाईनमा रहेकालाई पुरी तरकारी

व्यापारी पौडेलले क्वारेन्टाईनमा रहेकालाई पुरी तरकारी

बाँकेको कोहलपुर–१४ मा रहेको श्री राम माविको क्वारेन्टाईनमा रहेका ६७ जनालाई पुरी, तरकारी र पानी दिईएको छ । कोहलपुरका व्यापारी लक्ष्मणराज पौडेलले सबैलाई पुरी तरकारी दिएका हुन् । उनीहरु विगत........

नेकपाद्वारा बैजनाथलाई पाँच लाखको राहत सहयोग

नेकपाद्वारा बैजनाथलाई पाँच लाखको राहत सहयोग

विश्वभर महामारीको रुपमा फैलिएको कोराना भाईरसबाट प्रभावित विपन्न वर्गका लागि आवश्यक सहयोग स्वरुप बैजनाथ गाउँपालिकालाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बाँके निर्वाचन क्षेत्र नं. ३ प्रदेश ‘क’........

पैदलयात्रीका सहयोद्वा बन्दै व्यापारी पौडेल

पैदलयात्रीका सहयोद्वा बन्दै व्यापारी पौडेल

बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा रहेको फो स्टारसप्लायर्सका प्रोप्राईटर लक्ष्मणराज पौडेल पैदलयात्रीका सहयोगी बनेका छन् । कोरोना भाईरसका कारण देश लकडाउनमा रहेको अवस्थामा विभिन्न ठाउँबाट........

नेविसंघ बाँकेले भोली रत्तदानको आयोजना गर्दै

नेविसंघ बाँकेले भोली रत्तदानको आयोजना गर्दै

नेपाल विद्यार्थी संघ बाँकेले भोली (६गते ) रत्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल विद्यार्थी संघको ५१ औं स्थापना दिवसको अवसरमा नेविसंघ बाँकेले बाँकेको नेपालगन्ज र कोहलपुरमा रत्तदान कार्यक्रमको........

काँग्रेसद्रारा स्वयंसेवकलाई प्राथमिक स्वास्थ्य सामग्री हस्तान्तरण

काँग्रेसद्रारा स्वयंसेवकलाई प्राथमिक स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले कोहलपुर नागरपालिकाले गरेको नाका बन्दमा रहेका स्वयंसेवकलाई प्राथमिक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कोरिनाका कारण कोहलपुर नगरका चारवटै नाका........

कोहलपुर काँग्रेसद्रारा स्वयंसेवक परिचालन

कोहलपुर काँग्रेसद्रारा स्वयंसेवक परिचालन

नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले कोहलपुर नगरपालिकाले बन्द गरेका नाकामा अझ प्रभावकारी बनाउनका लागी स्वयंसेवक परिचालन गरेको छ । कोहलपुर प्रवेश गर्ने नाकामा लक डाउनलाई अझ प्रभावकारी........

कर्णालीमा थप तिन जनाको कोरोना रिर्पोट शंकास्पद ,

कर्णालीका थप तिन जनाको स्वाब परिक्षण गर्दा विसिआर रिर्पोट शंकास्पद देखिएको छ । सुर्खेतमा गरिएको स्वाब परीक्षण रिर्पोटमा थप तीन जनाको रिर्पोट शंकास्पद...

बाँकेमा थप १४ जना कोरोना संक्रमण पुष्टि

नेपालगन्ज । बाँकेमा २१ जना कोरोना संक्रमित निको भएर घर फर्केकै दिन आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

पत्रकार केसीको अगुवाईमा छिमेकी जिल्ला बर्दियाका पत्रकारहरुलाई सहयोग

एस.एम.वि बाँके २०७७ जेष्ठ ८ बिहिबार  कोरोना भाइरसका कारण देश लामो समयदेखी लकडाउन भइरहेका बेला बाँके जिल्ला निबासी नेपाल पे्रस युनियनका सदस्य एवं पत्रकारिता...

राप्तीसोनारी ८ मा राहतको दायरा बढाइयो : वडा अध्यक्ष बस्नेत

एस.एम. वि.बाँके २०७७ जेष्ठ ६ मंगलबार  / कोरोना भाइरसका कारण देश लकडाउन भएको ५७ औँ दिन पुगिसकेको छ । देशका विभिन्न स्थानिय तह, विभिन्न संघसंस्था, व्यत्तिगत...

कांग्रेसको प्रश्न : कोरोनाबाट मृत्यु हुनुअघि युवकलाई अस्पताल किन लगिएन ?

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका कोरोना संक्रमित युवकलाई किन बेलैमा अस्पताल नलगिएको भनी सरकारलाई प्रश्न गरेको...

नेकपा बैजनाथले ग¥यो रक्तदान

नेपाल कम्प्युनिष्ट पार्टी बैजनाथ गाउँ कमिटिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैजनाथ गाउँपालिका वडा नं. ४ मा नेपकाको दोस्रो एकता दिवस तथा मदन आश्रितको...

पाँच सय सात घर परिवारलाई राहत वितरण

बझाङ जिल्लाको हिमाली गाउँपालिकाले बाँके जिल्लामा बसोबास गरी रहेका पाँच सय ७ घर परिवारलाई राहत वितरण गरेको छ । हिमाली गाउँपालिकाले जिल्ला भन्दा बाहिर रहेर...

संञ्चारमैत्री युवा व्यवसायी गैरेद्धारा पत्रकारलाई रिर्चाज वितरण

बाँके बैशाख २८ गते। कोरोना भाइरस कोभिड १९ को जोखिम सामना गर्दै विभिन्न मिडिया मार्फत रिपोटिङ्ग गर्ने पत्रकारलाई आइतबार रिर्चाज वितरण गरिएको छ । कोहलपुरको...

भारतका विरुद्ध कोहलपुरमा नेविसंघले ग¥यो विरोध

बाँकेको कोहलपुरमा नेपाल विद्यार्थी संघले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपि शर्मा वलोको पुत्ला जलाएर विरोध प्रदर्शन गरेको...

कोहलपुर नगरपालिकासँग सूचना माग

बाँकेको कोहलपुर नगरपालिकासँग सूचना माग गरिएको छ । सूचना अधिकार केन्द्र (आईएचआरसि) कोहलपुरका अध्यक्ष जयसिंह केसी र नेपालगञ्ज ७ का विष्णुतिज तिवारीले लेखा...

सुचना विभाग दर्ता नं. ६७८-०७४/७५, प्रेस काउन्सिल दर्ता नं. ४४६-०७४/७५