मधु मिडिया प्रा.ली.द्धारा संचालित

सुचना विभाग द. नं. : ६७८-०७४/७५

ठेगाना : कोहलपुर-१0, बाँके

फोन नम्बर : ९८५८०२२६५६ / ९८५६०३९६०२

ईमेल : [email protected]

मुख्य समाचार


नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस कारसँग ठोक्किएर त्रिशूली किनारमा खस्यो कम्तिमा १२ जना घाइते

काठमाडौं जेष्ठ ३२ । बाँकेको नेपालगञ्जबाट काठमाडौं तर्फ आउँदै गरेको यात्रुबाहक बस चितवनको फिस्लिङ...

पटक पटक सरकार फेरिने प्रवृत्तिले मुलुकको विकासमा निरन्तर समस्या डा शेखर काेईराला

काठमाडौँ जेष्ठ २८। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजनीतिक स्थिरताका लागि लोकतन्त्रवादीहरुले...

माओबादीका  फणिन्द्रले फ्लोर क्रस गर्दा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त

 पोखरा जेष्ठ २८ । नेकपा माओवादी केन्द्र संसदीय दल गण्डकीको ह्वीप विपरीत सांसद फणिन्द्र देवकोटाले...

कांग्रेस कमजोर भए अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धिमाथि प्रहार हुने सहमहामन्त्री किशोरसिंह राठौर दाबी

नेपालगन्ज, जेठ २६ । सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीले कार्यशैली बदल्नुपर्ने बताउदै  कांग्रेस...

नेपालको स्वर्णिम इतिहासमा सुशील कोइरालाको नाम स्वर्ण अक्षरले दर्ज डा. शशांक कोइराला

नेपालगन्ज, जेठ २६ । नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले संविधानसभाबाट संविधान जारी गर्न...

लोकतन्त्र सुदृढ हुन ‘मोरल अथोरीटी’ को सम्मान गर्ने संस्कार आवश्यक  राष्ट्रपति

काठमाडौ जेष्ठ २५ । राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रको सुदृढीकरणका लागि ‘मोरल अथोरीटी’...

दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जनाको लक्ष्य छ : प्रधानमन्त्री

काठमाडौँ, २५ जेठ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा...

बरिस्ठ उपाध्यक्ष प्रेम के सीकाे संयाेजकमा युनियनद्वारा पत्रकार महासंघका उम्मेदवारको सूची तयार गर्न समिति गठन

राजधानी जेष्ठ २३। नेपाल युनियन नेपाल पत्रकार महासंघको निर्वाचन सुनिश्चतको माग छ । प्रेस...

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा ११ जनालाई प्रहरीले पक्राउ

पोखरा जेष्ठ २३। पोखराका सहकारी महिला सदस्य पुष्पकमल दाहाल प्रचण्डलाई कालो झण्डा र ब्यानर देख्छन्...